CLI
Global College

४३ कर्मचारीको सरुवा १२ उपसचिव र ३१ शाखा अधिकृत सरुवा

काठमाडौं । नेपाल सरकारले एकैपटक १२ जना उपसचिव र ३१ जना शाखा अधिकृत सहित ४३ जना कर्मचारीको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट यी कर्मचारीहरूको सरुवा गरेको हो।

Leave Your Comment

Related News