वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात, कति उठ्यो राजस्व ?
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड मूल्य बराबरका साना ठूला २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो । गत आवमा १२ करोड ६ लाख मूल्य पर्ने १६ थान विद्युतीय […]

