नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताइन् । उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन […]

एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड […]

रोयल इनफिल्ड महा-राइड नेपालगन्जदेखि गाभर उपत्यकासम्मको यात्रा सम्पन्न

काठमाडौं । पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा-राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी दुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो। यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख […]

आगामी बजेट १९ खर्ब हाराहारी हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा वार्षिक बजेट करिब १९ खर्ब हाराहारीको हुने भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय स्रोतको प्रारम्भिक अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१ पेस गरेको छ । जसमा आगामी वर्षको बजेट करिब १९ खर्बको सीमाभित्र रहेर बनाउन आयोगले सुझाएको छ । त्यसैगरी योजना आयोगले आर्थिक […]

२६ खर्ब नाघ्यो सार्वजनिक ऋण

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा पौने २ खर्बभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनदेखि माघसम्म १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ ऋण थपिएको छ । यससँगै सरकारको ऋण दायित्व २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ७७ प्रतिशत […]

फागुन २५ गतेबाट राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्दै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २५ गतेबाट फागुन २७ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने भएको हो । उक्त तालिम उडल्यान्ड होटल दरबारमार्ग काठमाडौंमा सञ्चालन हुनेछ । उक्त तालिममा सहभागि हुनका लागि ५ सय रुपैयाँ शुल्क लाग्नेछ । तालिममा सहभागि […]

प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि इच्छा राखी निवेदन पेस गरेअनुसार कम्पनीले शेयर बिक्रीमा राखेको हो । सो शेयर विद्यामान संस्थापक शेयरधनीलाई प्राथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । […]

पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली नियुक्त

काठमाडौं । पोखरा फाइनान्सले सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्त गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूहबाट रिक्त सञ्चालकमा याम बहादुर सुर्खालीलाई नियुक्त गरेको छ । उनलाई आगामी साधारणसभाबाट अनुमोदन गर्ने थरी बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्ती गरेको जनाएको छ ।

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचावदी व्यावसायी माहासंघले जनाएको छ। आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४६ हजार […]

खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग परराष्ट्रमन्त्रीको छलफल

काठमाडौँ । आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको उपस्थितिमा मङ्गलबार ओमानलगायत खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल गरेकी छन् । ओमानस्थित नेपाली राजदूतावासले परिषद्स्थित नेपाली नियोगका राजदूत, कार्यवाहक महावाणिज्यदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर तथा श्रम सहचारीलगायत नियोगमा कार्यरत पदाधिकारी तथा कर्मचारीको सहभागितामा ‘भर्चुअल’ […]