पर्साका सिडिओद्वारा वीरगञ्जमा कर्फ्यु आदेश
काठमाडौं । पर्सा जिल्ला प्रसाशन कार्यलयले वीरगञ्जमा तोडफोड र झडप भएपछि कर्फ्यु लगाएको छ । छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा […]

