दुई सचिवमा बढुवा, १० सचिवको सरुवा, यस्तो छ मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले दुई सहसचिवलाई बढुवा गरी सचिव बनाएको छ । सरकारले सहसचिव भूपाल बराल र दिनानाथ मिश्रलाई बढुवा गरेर सचिव बनाएको छ भने अन्य १० जना सचिवको सरुवा भएको छ । वराललाई सचिव बनाएर वागमति प्रदेशको प्रमुखसचिव र मिश्रलाई ऊर्जा आयोगको सचिव बनाइएको छ । अरु १० जना सचिवहरुको पनि सरुवा गरेको छ । मन्त्रिपरिषदले […]

