१७ सयले बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । बिहीबार सुन प्रति तोला १ हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ थियो । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको […]

