पतञ्जली जग्गा प्रकरण : सार्वजनिक लेखा समितिले अनुसन्धान प्रतिवेदन अख्तियारलाई पठाउने निर्णय
काठमाडौं । पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा तथा हिनामिनाबारे उठेका गम्भीर प्रश्नहरूका बीच संसदीय सार्वजनिक लेखा समितिले सो प्रकरणमा भएको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) मा पठाउने निर्णय गरेको छ। बिहीवार बसेको समितिको बैठकले विगतमा मन्त्रालय तथा विभिन्न सरकारी निकायहरुसँग गरेको सोधपुछको आधारमा तयार पारिएको फाइल थप अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया […]

