१३ वर्ष मुलुकमा सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागु

काठमाडौं । सरकारले १३ वर्षपछि सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागु भएको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरिएको हो । नयाँ व्यवस्थाले नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ प्रतिस्थापन गरेको हो । छिमेकी मुलुक भारतले २०२० अप्रिलदेखि बीएस६ स्ट्यान्डर्ड लागू गरेपछि पनि नेपालमा भने युरो […]

धुलिखेल-खावा सडक स्तरोन्नति अलपत्र, वर्षायाममा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक ।अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल-खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ। करिब चार वर्षसम्म सडक नबनेको र निर्माणले गति नलिएपछि ठेक्का रद्द गरेको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। निर्माण सम्झौता रद्द भएको सो सडकखण्डको स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भए पनि नयाँ ठकेकेदारमार्फत काम थाल्न अझै केही समय […]

नयाँ बसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

काठमाडौं । नुवाकोट, रसुवा र धादिङ चल्ने सार्वजनिक सवारीसाधन नयाँ बसपार्क बाहिरबाटै चल्ने गरेका छन् । काठमाडौं महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भए पनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारी साधन भने नयाँबसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित […]

नेप्सेसँगै घट्यो कारोबार रकम,पौने ६ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । साताको दोस्रो दिन शेयर बजार एकल अंकले बढेको छ । आइतबार २५९५.९७ रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सोमबार भने २६०० मा उक्लिएको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेर बन्द भएको छ […]

नेपालको उद्योग क्षेत्रमा साढे ६० अर्ब बढीको लगानी प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले साढे ६० अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता गरेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशी लगानी प्रतिबद्धतास्वरूप ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्ग गरी दुईवटा मार्गबाट आएका हुन् । ११ महिनाको […]

विराटनगर महानगरको बजेट ४ अर्ब ४० करोड

काठमाडौं ।  विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरको १६ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले आर्थिक वर्ष २०८२ /८३ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । महानगरले प्रस्तुत गरेको बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ […]

कांग्रेसको आग्रह :-सरकारलाई शंकाको सुविधा त दिनुस् !

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिएको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार संसद बैठकमा बोल्दै यो समितिले दिने प्रतिवेदन पर्खिन प्रतिपक्षी दलहरू रास्वपा र राप्रपालाई आग्रह गरे । गृहमन्त्री रमेश लेखक इतिहास निर्माण गरेको स्वच्छ चरित्रको व्यक्ति भन्दै उनले प्रशंसा गरेका थिए । […]

विदेशस्थित दूतावासमा फोन नउठे अब सिधै नेपालको कल सेन्टरमा फरवार्ड हुने‍

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशस्थित नेपाली दूतावासहरूमा फोन गर्दा नउठ्ने गुनासोलाई सम्बोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न लागेको बताएका छन् । निश्चित समयसम्म दूतावासमा फोन नउठे उक्त कल स्वतः नेपालमा रहेको कल सेन्टरमा ‘आईपी बेस्ड फोन’ मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए । मंगलबार संसदमा आफ्नो मन्त्रालयमा […]

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ । दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा चार […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कुनै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको जनाएको छ तर शेयरधनीको नाम भने खुलाएको छैन। नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले […]