बजेटमा पहिलो पटक समेटियो जेन जी पुस्ता, जेन जीलाई उद्यमशीलतासँग जोड्ने
काठमाडौं । उद्योग क्षेत्रमा नवितम प्रविधिको प्रयोग गर्न र इन्डष्ट्री फोरको अवधारण प्रयोग गर्न सहज र सहजीकरण गरिने छ । काम खोज्ने होइन काम दिने युवाको संख्या खोज्न नवप्रवर्तन आधारित स्टार्ट अप उद्यमशीलता प्रवद्र्धन गरिने छ । जेन जी पुस्तालाई उद्यमशील र व्यवसायिक बनाउन सरकार , विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इक्वुभेसिन सेन्टर सञ्चालन गरिने […]

