चैत महिनामा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि, ४ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैतमा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम चालु आवको सबैभन्दा बढी मासिक राजस्व हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा घरजग्गा कारोबार र कित्ताकाट दुवैमा उल्लेख्य वृद्धि भएको छ। विभागको तथ्यांकअनुसार चैतमा मात्रै ४९ हजार ८३२ […]

