विद्युत् महसुल भुक्तानी नगर्नेको लाइन काटियो

तुलसीपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताए । भुक्तानी नतिरेको ६० दिन […]

दुई सिफ्ट अपरेशन थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । अहिले एक सिफ्टमा भैरहेको छ, उनले भने, एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं । ल्याब क्षमता वृद्धि निमित्त निर्देशक […]

माहेश्वरी महिला मञ्च विराटनगरद्वारा कोशी अस्पताललाई ९ थान फलामका डस्विन हस्तान्तरण

काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको ९ थान डस्विन प्रदान गरेको छ । मञ्चको स्वच्छता अभियानअन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्ने उद्देश्यका साथ एक कार्यक्रमबीच एसियन थाई फुड्स प्रालिले फलामको ९ थान डस्विन अस्पताललाई दिएको हो । कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष […]

“सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सरमा शाओमी

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट “सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट” को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउण्डमा आयोजना हुने यस विशेष कन्सर्टमा शाओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ । त्यसैगरी शाओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित […]

‘एमएडब्लु इभी कार्निभल’ १८ फागुनदेखि काठमाडौंमा आयोजना हुँदै, अफरसहित दिपल, नामी र सेरेस इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज

काठमाडौं । नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ। यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा फागुन १८ देखि २१ गतेसम्म ९आइतबारदेखि बुधबारसम्म० बिहान ११:०० बजेदेखि साँझ ६:०० बजेसम्म दैनिक सञ्चालन हुनेछ। साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ। विराटनगरमा यो […]

नेशनल साईबर ओलम्पियाड-२०८१, +२ संस्करण सम्पन्न

काठमाडौं । नेशनल साईबर ओलम्पियाड–२०८१ (National Cyber Olympiad – 2081) को +२ संस्करणको पहिलो प्रतियोगिता सम्पन्न भएको छ । +२ संस्करणको प्रतियोगिता प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा फागुन ५ गते देखि काठमाडौंमा अभिमुखीकरण कार्यक्रम गरेर सुरुवात भएको थियो । फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमाडौंमा फाल्गुनको १५ गते […]

ट्रम्पले इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका बताएका छन् । चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुरामा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली संघसँग करिब ३ सय अर्ब डलरको घाटा छ। अमेरिकासँग उनीहरूले फरक […]

२२ सयले घट्यो सुन

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रति तोला २ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुुन प्रति तोला १ लाख ६८ हजार १०० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ३० […]

सशस्त्र प्रहरी बलमा २८ जना इन्स्पेक्टरका भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त २८ जना  प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि  दरखास्त खुलेको छ । शुक्रबार एक सूचना जारी गरी सशस्त्रले  साधारण समूह, कानून उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका पदहरुमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत चैत १९ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । […]

आजको तरकारीको मूल्य : बन्दा किलोको १२ रूपैयाँ मात्रै, चिनियाँ लसुन २८०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । आज अधिका‌ंश तरकारी तथा फलफूलकाे मूल्य स्थिर रहेकाे छ । यसदिन लाेकल र तराई बन्दाकाे मूल्य प्रतिकिलो १२ रुपैयाँ रहेकाे छ । नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ५०, तराई सानो गोलभेँडा प्रतिकिलो २२ र भारतीय गोलभेँडा प्रतिकिलो […]