निरन्तर चार दिन घट्यो शेयर बजार, नेप्सेमा उच्च अंकको गिरावट सँगै घट्यो कारोबार रकम
काठमाडौं । साताको चौथो दिन शेयर बजार उच्च अंकले घटेको छ । बुधबार र आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार र मंगलबार भने एकोहारो अंकले घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ५.८६ अंकले घटेर ४४६.०३ […]

