‘करेक्सन’ भएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी
काठमाडौं । निरन्तर बढेको सेयर बजार मंगलबार घटेसँगै सुधार भएको छ । साताको तेस्रो दिन मंगलबार सेयर परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३२ अंकले घटेर ५११.१५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको […]

