घुस प्रकरणलाई लिएर मेरो चरित्र हत्या गरियो, छानबिनका लागि तयार छु : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस लिएको भन्दै अडिओ सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडिओ क्लिप बाहिरिएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कास्कीको मालपोत अधिकृतको सरुवाका लागि केही व्यक्ति मन्त्रालयमा आएको र आफूले त्यसलाई नमान्दा अहिले अडिओ सार्वजनिक […]

