स्कोडा नेपालको नवीन फाइनान्सिङ योजनाः ६.९९% ब्याजदरमा ८०% फाइनान्सिङ
काठमाडौं । स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ। स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन (ICE) सवारी साधन खण्डमा पहिलो पटक वार्षिक ६.९९% को अविश्वसनीय एवम् आकर्षक ब्याजदरमा सवारी साधनलाई ८०% सम्म फाइनान्सिङ प्रदान गर्दैछ। यो पहलले अटोमोबाइल बजारमा किफायतीपनलाई पुन: परिभाषित गर्दै ग्राहकहरूलाई विद्युतीय […]

