बीवाईडीका थप दुई अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा
काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको कम्पनीले जनाएको छ । गौरीघाटमा थप सुविधाका साथ सर्भिस सेन्टर सन् २०२२ देखि सञ्चालनमा रहेको […]

