‘नागरिकप्रति सरकारको विश्वास बढाउन सार्वजनिक निकायले सूचना दिनुपर्छ’
काठमाडौं । संविधान एवं कानुन अनुसार सार्वजनिक निकायले दिनुपर्ने सूचना दिएमा नागरिकमा सरकारप्रतिको विश्वसनीयता बढ्ने भएकाले सूचना दिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबार गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको ‘सूचनाको हकको प्रवद्र्धनका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सांसद शान्ति श्रेष्ठले सूचनाको हकले पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने भएकाले […]

