RE
Global College

गोलभेडा, काउली, बन्दाको मूल्य बढ्यो, तरकारीको औषत मूल्य यस्तो

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा गोलभेडा, काउली, बन्दाको औषत मूल्य बढेको छ। गोलभेडा ठूलो (नेपाली) प्रति किलो ५ रुपैयाँ बढेर ९५ रुपैयाँ पुगेको छ। गोलभेडा सानो (लोकल) शनिबार १४.३३ रुपैयाँ प्रति किलो कारोबार भएकोमा आइतबार १५ रुपैयाँ प्रति किलो पुगेको छ। यस्तै आज गोलभेडा सानो (टनेल) २३ रुपैयाँ, बन्दा (लोकल) ५५ रुपैयाँ, काउली स्थानिय ९५ रुपैयाँ र स्थानीइ काउली (ज्यापु) ११५ रुपैयाँमा कारोबार भइरहेको छ।

तरकारीको मूल्य यस्तो

NECO

Leave Your Comment

Related News