हितग्राही खाताको शुल्क भुक्तानी गर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हितग्राही खाता सञ्चालन गरे वापत् शुल्क भुक्तानी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । बैंकले यस निक्षेप सदस्यमा डिम्याट (हितग्राही खाता भएका सम्पूर्ण हितग्राहीहरुले आर्थिक वर्ष २०८०÷८१ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षमा १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार उक्त शुल्क भुक्तानी गर्न आग्रह गरेको […]

बन्दिपुरहिलमा “शिव महिम्नाहा उत्सव” हुँदै 

काठमाडौं । तनहुँको पर्यटकिय ग्राम नगरीमा पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना बन्दिपुरहिलले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर साउना १ गते देखि ३२ गते सम्म संचालनमा रहनेगरि “शिव महिम्नाहा उत्सव” को सांस्कृतिक एवं धार्मिक कार्यक्रम आयोजना गरिएको छ । श्रावण महिनाका प्रत्येक दिन पछिको साँझमा बन्दिपुरहिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या […]

मातृभूमिको अध्यक्षमा लोकराज शर्मा सहित सञ्चालक समूह चयन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको चयन तथा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । संस्थाको १४० औं बैठकले सर्वसम्मतिबाट अध्यक्षमा लोकराज शर्मा र सञ्चालकहरुमा क्रमशः शम्भु प्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत बहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौत र विमला योगीलाई […]

किसान र जाल्पा लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेको छ । मातृभूमिले बिहीबार देखि एकीकृत कारोबार सुरु गरेको हो । राष्ट्र बैंकबाट अनुमति प्राप्त गरे सँगै मातृभूमिले एकीकृत कारोबारको सुरु गरेको जनाएको छ । राष्ट्र बैंकबाट जेठ २९ गते मातृभूमिको नामबाट कारोबार […]

दुर्घटनामा परी गम्भीर घाइते चन्द्रबिरको उपचारमा सहयोगको अपिल !

काठमाडौं । काठमाडौं । ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका ९ का चन्द्रबिर शाहीका परिवारले चन्द्रबिरको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । चन्द्रबिर शाहीको उपचारको लागि आर्थिक अभाव भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो । काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत चन्द्रबिरको थप उपचारको लागि आर्थिक सहयोग आवश्यक परेको उनका दाजु कुसुम शाहीले […]

क्यूआर कोड मार्फत हालसम्मको उच्चत भुक्तानी

काठमाडौं । नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी लगातार बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत २०८१ जेठमा ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ। यो क्यूआर मार्फत भएको हालसम्मको उच्चतम भुक्तानी हो। वैशाखमा ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ क्यूआर कोड […]

सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आइतबार सुनको भाउ स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार छापावाल सुन प्रति तोला १ लाख ४६ हजार ७०० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ। तेजावी सुन प्रति तोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोलामा २५ रुपैयाँ घटेर १ हजार ७७५ रुपैयाँमा आएको छ।

अधिकांश तरकारीको भाउ थोरैले घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारको मूल्य थोरैले घटेको छ। हिजोको तुलनामा आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा, आलु, प्याज, गाजर, बन्दा, काउली लगायत तरकारीको मूल्य थोरैले घटेको छ। तरकारीको तथा फलफूलको मूल्य यस्तो कृषि उपज औसत मूल्य : असार २९, २०८१ औसत मूल्य : असार ३०, २०८१ फरक % गोलभेडा […]

आज यी स्थानमा चट्याङ्ग सहित पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै […]

वाणिज्य बैंकहरुले ११ महिनामा कमाए ५६ अर्ब ४५ करोड नाफा, सबैभन्दा धेरै नाफा नबिल बैंकको

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब रुपैयाँले नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनसार चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । यो सँगै वाणिज्य बैंकहरुले एक महिनाकाो अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् , चालु आर्थिक वर्षको १० महिनाको […]