आज यी नदीहरुमा बाढीको जोखिम, दोलखा र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार आज देशका प्रमुख नदीहरूमा बाढीको जोखिम देखिएको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। बुलेटिन अनुसार दोलखा र सिन्धुपाल्चोक जिल्लामा आज बहने […]

