प्रधानमन्त्री ओलीले भने-गायिकाद्वय समीक्षा र एलिना साहसी छोरीहरू
काठमाडौं । चर्चित गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले सामाजिक सञ्जालमा अभद्र र अश्लिल टिप्पणी गर्ने फेसबुक प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियान सुरु गरेका छन् । उनीहरूले अभद्र र अश्लिल टिप्पणी गर्ने केही व्यक्तिको आफ्नो फेसबुकमार्फत फोटोसहित प्रोफाइल सार्वजनिक गर्दै धन्यवाद दिन थालेपछि अन्य कलाकाहरूले पनि त्यसको सिको गर्न थालेका छन् । र, सामाजिक सञ्जालमा […]

