पिपुल्स पावरको ३९ लाखभन्दा बढी कित्ता शेयरको लकइन सकिँदै
काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन आगामी भदौ १२ गते सकिने भएको छ । कम्पनीको संस्थापकतर्फको ३२ लाख २६ हजार कित्ता, कर्मचारीतर्फको ४९ हजार ३४८ कित्ता र स्थानीयतर्फको ६ लाख ३२ हजार ९४८ कित्ता शेयरको लकइन आगामी भदौ १२ गते सकिने भएको हो । कम्पनीले सर्वसाधारणमा २०७९ साउन […]

