नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांस पारित गर्न सभा बोलाएको हो । कम्पनीले असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौंमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। […]

