६ अंकले बढेको सेयर बजारमा कारोबार रकम बढ्यो, ६ अर्ब कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २ हजार १ सय २१.६२ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६७ अंकले बढेर ३ सय ७४.९१ विन्दुमा पुगेको छ । मंगलबार ३३ अंकले बढेर बन्द भएको सेयर […]

