सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो
काठमाडौं । आज बुधबार सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । मंगलबार प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । आज प्रति १० […]

