सुन हालसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा सुन उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको मूल्यलाई पछि पार्दै सुन पुन थप महँगो भएको हो । आज सुन प्रति तोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलामा ३ हजार […]

