अधिकांश जीवन बीमा कम्पनीले व्यवसाय बढाउदा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसायमा संकुचन
काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय विस्तार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्मको जीवन बीमा कम्पनीहरुको तथ्यांकमा व्यवसाय विस्तार भएको देखिएको हो । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो पाँच महिनामा ६५ अर्ब ७४ करोड १८ लाख ४९ हजार रुपैयाँको व्यवसाय गरेका छन् […]

