प्रदिप भट्टराईको नयाँ गीत “उमेर ढल्केको“ सार्वजनिक
काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत “उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइ सकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ । तथापी, उनी आफैँ भने आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन् । उनले […]

