कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा र आम्दानीमा सामान्य वृद्धि
काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नाफा केही वृद्धि भएको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५८ करोड १८ लाखको तुलनामा ९.१९ प्रतिशतको बढी […]

