आगामी हप्ता देशैभर मनसुनी वायूको प्रभाव रहने साताको मध्य र अन्त्यमा भारी बर्षा हुन सक्ने
काठमाडौं । जल तथा मौसम बिज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हप्तायो साता देशैभर मनसुनी वायूको प्रभाव रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्यमा थोरै स्थानहरूमा र अन्त्यमा एक-दुई स्थानमा तथा बाँकी प्रदेशमा साताको मध्यमा र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षा/ हिमपात को पनि […]

