सुर्खेत विमानस्थल विमानस्थल पूर्ण रुपमा बन्द
सुर्खेत । रन–वे मर्मत गर्दा जमिनमुनि पानीको पोखरी फेला परेपछि सुर्खेत विमानस्थल अझै दुई दिन बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दुई दिनभित्र रन–वेको ०.२ तर्फको भाग मर्मत सुरु गरेको थियो । यसका लागि मंगलबार र बुधबारका लागि विमानस्थल बन्द गरिएको थियो । तर, मर्मतका क्रममा चर्किएको भाग उत्खनन गर्दा रन–वेको मुनि पानीको […]

