लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन : पोखरेल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँकार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, बस्ुतगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन […]

नाडा विशेष अफर: ४५ लाख ४९ हजारमा नयाँ सेरेस ३

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडव्लु बृद्धि अटोले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस ३ मा विशेष अफर घोषणा गरेको छ। अब नयाँ सेरेस ३ ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विशेष मूल्यहरू नाडा विशेष अफर अन्तर्गत […]

९७.६४ प्रतिशतले बढ्यो हिमालयन रिइन्स्योरेन्सको नाफा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफा ९७.६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९८० को तुलनामा ९७.६४ प्रतिशत अर्थात् ६३ करोड ४१ लाख ९ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा रिइन्स्योरेन्सले […]

‘उधारो सामानको पैसा उठाउँनै मुस्किल पर्न थाल्यो’

काठमाडौं । इलामको पञ्चकन्या छ स्थायी घर भएका उद्यमी प्रेमप्रसाद आचार्यले उधारो लेनदेन नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरे । आत्मदाहको प्रयास गरेर गम्भीर घाइते हुनुभएका आचार्यको माघ ११ मा मृत्यु भयो । उद्यमी आचार्यको मृत्युसँगै मुलुकभरि नै जोडतोडले उधारो लेनदेन तथा कारोबारलाई व्यवस्थित गर्ने कानुन बनाउनुपर्ने विषय उठान भयो […]

१ अर्ब बढीले घटेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार […]

१ अर्ब बढीले घट्यो सेयर कारोबार रकम

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार […]

सुजुकी ‘पर्वोत्सव’ २०८१ योजना, ईभीमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर […]

ज्योति विकास बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा राखेको हो । बैंकले विक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी विक्री खुला गरेको थियो । तर, ३५ दिनभित्र […]

ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (एसीइटी) ले आगामी शैक्षिक वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । मंगलबार राजधानीमा एसीइटी र इन्फरमेटिक्स कन्सल्टेन्सीले संयुक्त कार्यक्रम गर्दै कलेज र कन्सल्टेन्सीले आगामी शैक्षिक वर्षका लागि भर्ना कार्यक्रम र छात्रवृत्ति प्रदान गर्ने विषयको जानकारी गराएको थियो । कार्यक्रममा कलेजको इन्जिनियरिङ र प्रविधि शिक्षामा उत्कृष्टताको प्रतिबद्धता, […]

सुरु भयो स्टार्टअप उद्यम कर्जा, कर्जाका लागि परियोजना माग

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि स्टार्टअप उद्यम कर्जाका लागि परियोजन माग गरेको छ । औद्योगिक व्यावसाय विकास प्रतिष्ठानले मंगलबार सार्वजननिक सूचना जारी गर्दै नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूलाई आवेदन दिन आग्रह गरेको छ । प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेका अनुसार स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, […]