मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंका अनुसार चालु आवको वैशाख महिनासम्म रु १४ अर्ब १४ करोड ४२ लाख […]

आज चार संसदीय समितिका बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल […]

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाल्दै निफ्रा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ १८ गतेदेखि ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्काशन गर्न लागेको हो । ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तबरबाट र ४० प्रतिशत सर्वसाधारणमा बाँडफाँड गरिनेछ । न्यूनतम […]

एमबीएल इक्विटी फण्ड नेप्सेमा सूचीकृत

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको ‘एमबीएल इक्विटी फण्ड’ सूचीकरण गरिएको छ । २०८२ जेठ ७ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र माछापुच्छ्रे क्यापिटल लिमिटेडबिच प्रति इकाई मूल्य रु. १० दरको क्रम संख्या १ देखि १२ करोड १६ लाख २५ हजार ३३० सम्मका कुल १२,१६,२५,३३० इकाई सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ३६ […]

आज ५ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई […]

गर्भनर नियुक्ति पछि २७ सय माथि पुग्ला नेप्से !

काठमाडौं । विगत एक महिना देखि २६०० देखि २७०० विन्दुको बीचमा नेपाल स्टक एक्सचेञ्ज, नेप्से बसेको छ । गत चैत १ गते २६८९.२२ विन्दुमा रहेको शेयर बजार जेठ ७ गते आइपुग्दा समेत २६६९.५१ विन्दुमा अडिएको छ । उक्त समयमा शेयर बजार १९.७१ अंकले बढेको छ । शेयर बजार स्थिर हुन पुग्दा अर्कोतर्फ कारोबार रकम समेत […]

नीतिगत स्थायित्व प्राथमिकतामाः गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा।विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए। “निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो । अर्थतन्त्र […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा, पूर्व प्रमुख अधिकृत पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अध्यागमन कार्यलयमा अनियमितता तथा मिलेमतो ९सेटिङ० सम्बन्धी उजुरी र सूचनाका आधारमा छापा मारिएको हो। अख्तियारका अनुसन्धान अधिकृतहरूको टोली अहिले पनि कार्यालयमै रही आवश्यक कागजात संकलन र सोधपुछको कार्यमा जुटेको विमानस्थल स्रोतले जनाएको छ। छापासँगै केही कागजातहरू समेत नियन्त्रणमा […]

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समयदेखि निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरू लाई […]