सयले घट्यो सुन
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा र चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ९० हजार ७०० थियो । चाँदीको मूल्य ५ रुपैयाँले […]

