दुवै सदनको बैठक बस्दै, पाँच अध्यादेश राष्ट्रियसभामा निर्णयार्थ पेस हुने
काठमाडौं । बिहीबार संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ भने राष्ट्रिय सभामा ५ अध्यादेश निर्णयार्थ पेस हुनेछन् । यस्तै राष्ट्रिय सभा बैठकमा बुधबार प्रतिनिधिसभा बैठकबाट पारित भएका ५ अध्यादेश निर्णयार्थ पेस हुने […]

