यातायात विभागको प्रणालीमा समस्या, लाइसेन्स सेवा बन्द
काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सेवाहरू बन्द भएका छन्। विभागले शुक्रबार एक सूचना सार्वजनिक गर्दै सवारी चालक अनुमति पत्रको प्रणालीमा समस्या आएको जानकारी गराएको हो। असार २० गते शुक्रबारदेखि विभागमा रहेको सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानका कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी […]

