दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि उर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता
काठमाडौं । काठमाडौं दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी तथा सरसफाई मन्त्रालयबीच सम्झौता भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र खानेपानी तथा सरसफाईमन्त्री प्रदीप यादवको उपस्थितीमा आज उर्जा मन्त्रालयमा दिगो खानेपानी व्यवस्थापनका लागि जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरीता दवाडी र खानेपानी तथा सरसफाई मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले […]

