१२ कक्षाको अन्तिम परिक्षा आजदेखि
काठमाडौं । कक्षा १२ को अन्तिम परिक्षा आजबाट सुरु हुँदैछ । यसपाली परिक्षामा पाँच लाख ११ हजार पाँच सय २५ विद्यार्थीले परीक्षा दिँदै छन् । परीक्षामा सहभागी मध्ये तीन लाख ९५ हजार नौ सय आठ जना अर्थात् ७७.३९ प्रतिशत नियमित विद्यार्थी छन् । झन्डै २३ प्रतिशत अर्थात् एक लाख १५ हजार ६ सय १७ जना […]

