स्पेन भ्रमणबारे प्रधानमन्त्रीले दिए संसद्लाई जानकारी, टोलीमा २१ जना सहभागी
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने स्पेन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन आज साँझ उनी स्पेन प्रस्थान गर्दै छन् । स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा […]

