नेपालको जलविद्युत अयोजनामा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकलाई आग्रह

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् । यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गरेका हुन् । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो […]

नेपालले हासिल गरेका उपलब्धि जोगाउन अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोग अपरिहार्य : उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ बैठकमा भाग लिने सिलसिलामा त्यहाँ रहेका उपप्रधानमन्त्री यादवले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिोनियो गुटेरेससँग आज भएको भेटवार्तामा जलवायु परिवर्तन र […]

कोलकाताको सहज जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ। दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६।३ ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनायो। कोलकाताका जितमा ओपनर फिल साल्टले सर्वाधिक ६८ रन बनाए। ३३ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे। सुनील नारायण १५ र रिन्कु […]

कामना सेवा विकास बैकका ग्राहकले  र  ओम मुक्तिनाथ पोलिक्लिनिकमा छुट पाउने  

काठमाडौं । कामना सेवा विकास बैंक र  बुटवल, रुपन्देहीमा रहेको ओम मुक्तिनाथ पोलिक्लिनिक बीचमा सेवा शुल्क छुट दिने सम्झौता भएको छ । यो सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबमा सेबा लिदाँ लाग्ने शुल्कमा  ५० प्रतिशत सम्म छुट प्राप्त पाउने छन्  । ओम मुक्तिनाथ पोलिक्लिनिक मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको […]

इलाम २ मा ठुलो मतान्तर सहित सुहाङ नेम्वाङ बिजयी

काठमाडौं । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गरि  नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० मतले ले उछिन्दै  प्रतिनिधिसभा सदस्यमा बिजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले  २१ हजार ९४२ मत प्रापत गरेका छन् । निर्बचन अधिकृतको कार्यलयले आज बिहान निर्बाचित सांसदलाई निर्बाचित […]

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तासँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गरेका छन्। सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लगानीकर्ताको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे । उनले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्र […]

लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न आफ्नो पार्टी दृढ रहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको समापनसत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सृजनाका […]

उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं । तेस्रो लगानी सम्मेलनका क्रममा स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको हो । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएको जानकारीअनुसार भक्तपुरमा लगानी […]

करिब ८ खर्ब निक्षेप थपियो बैंक तथा वित्तीय प्रणालीमा

काठमाडौं ।  बैंक तथा वित्तीय प्रणालीमा पछिल्लो एक वर्षमा करिब ८ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ८७ अर्ब ६४ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको फागुन मसान्तमा बैैंक तथा वित्तीय संस्थाको निक्षेप ५४ खर्ब १४ […]

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी ब्रान्डले बिएलडिसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।बिएलडिसी फ्यान प्रयोग गर्दा परम्परागत फ्यानभन्दा कम्तीमा ४३ प्रतिशत विद्युत् बचत हुने र पफर्मेन्समा कमी नआउने गरी कम आवाजमा निकाल्ने प्रविधि यसमा रहेको कम्पनीले दाबी गरेको छ । नेपालमा पहिलो ओईएम ब्रान्डको फ्यानमा बिएलडिसि टेक्नेलोजी रहेको बताइएको छ । साथै, रोबस्ट र रिलायबल बिएलडिसि मोटर […]