नाडा अटो शो २०२४ भदौ ११ गतेदेखि
काठमाडौं ।नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले भदौ ११ देखि १६ गतेसम्म “नाडा अटो शो २०२४” आयोजना गर्ने भएको छ। नाडाले सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनीको १६औं संस्करण “नाडा अटो शो २०२४” आयोजना गर्ने भएको हो। काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ ३१ […]

