घिसिङ र शाक्यको सुनुवाई एउटै इजलासमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान र वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यको रिटको पेसी एउटै इजलासमा परेको छ । कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनर्स्थापनाको मागसित कुलमानले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ । यसैगरी २०७८ मा आफूलाई मन्त्रालय तानी कुलमानलाई नियुक्त गर्नै सरकारको निर्णय अवैधानिक […]

