शिक्षक बैंकको स्थापना गरिने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ । संसद्मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै शिक्षक बैंक स्थापना गर्ने घोषणा गरेका हुन् । विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको हो । उक्त कार्यक्रममार्फत् स्नातक गरेकालाई स्वयंसेवक शिक्षकको वयवस्था गरिने बताइएको छ […]

