कक्षा १२ को अन्तिम परिक्षा वैशाख २१ बाट सञ्चालन
काठमाडौं ।कक्षा १२ को अन्तिम परिक्षा २०८२ वैशाख बाट सुरु हुने भएको छ । परिक्षा बोर्डको अध्यक्ष महाश्रम शर्माले यो बर्षको १२ कक्षाको अन्तिम परिक्षा २०८१ बैसाख २१ बाट गर्ने जानकारी दिएका छन् । १२ को परिक्षा यस अघि बैसाख १२ बाट तोकिएकोमा शिक्षक महासंघले गरेको आन्दोलनको कारण स्थगित भएको थियो । बोर्डले नेपाल शिक्षक […]

