महँगियो हरियो साग, अन्य फलफूल र तरकारीको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । आज हरियो सागसब्जीको मूल्य बढेको छ । समितिका अनुसार रायो साग प्रतिकिलो रु ९०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८० रहेको छ । बुधबार […]

युनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख बढी कित्ता शेयर सर्वसाधारणमा जारी

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले २ लाख ५६ हजार ३१० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न शेयरधनीहरुका नाममा रहेको उक्त संस्थापक शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्रीमा ल्याइएको हो । महेन्द्र गोयल, सन्दीप खेतान र ज्योतिकुमार सराबगीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले गत माघ ३० गते पहिलो […]

मेरोमाइक्रोफाइनान्सको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । मेरोमाइक्रोफाइनान्सले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । संस्थाको गत माघ ४ गते सम्पन्न  १२ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि कम्पनीका शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर नेपाल एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार शुरु भएको हो । […]

बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर र ललितपुरमा बसाइँसरी आउनेको संख्या उच्च

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले प्रदेशगत रुपमा बसाइँसराइ गरी आउनेको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा उच्च रहेको बताएको छ । कार्यालयले मंगलबार नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन २०७८ सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । प्रतिवेदन अनुसार राष्ट्रिय जनगणना, २०७८ ले स्थायी आन्तरिक बसाइँसराइको दर अर्थात् नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत […]

आज दुई प्रदेशमा वर्षा र तीनमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायूको आंशिक प्रभाव रहेको  छ। कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको  मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र  गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग […]

नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आज कार्यालय समयभित्रसम्म आवेदन दिन सकिनेछ । कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको थियो । अन्तिम दिन सम्ममा पर्याप्त आवेदन नपरेपछि कम्पनीले चैत १४ गते सम्मलाई […]

शिक्षक सेवा आयोगले माग्यो निमावि तहका ६८६ शिक्षक

काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहका ६८६ शिक्षकका लागि आवेदन खुलाएको छ । बिहीबार सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी कोटामा पदपूर्ति गर्नेगरी शिक्षकहरू मागेको हो । आयोगका अनुसार नेपाली १०९, अँग्रेजी १७१, विज्ञान १०१, गणित ८०, सामाजिक १०९, स्वास्थ्य तथा शारीरिक २, संस्कृत व्याकरण २ र संस्कृत भाषा विषयमा १ शिक्षकका लागि […]

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ लगायतका मुद्राको मूल्य घट्दा अस्ट्रेलियन डलरको मूल्य भने बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी […]

काठमाडौं रेजर्सको नयाँ यात्रा: यामाहाको साथ उर्जा, जोश र नयाँ जर्सी

काठमाडौं । काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्‍यालीको साथ एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेको छ। यस कार्यक्रमले काठमाडौं रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई सम्मान गर्दै फ्यानहरूलाई मनपर्ने टोली र खेलसँग नजिक ल्याएको छ। नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भएको स्कूटर र्‍याली बसन्तपुर र काठमाडौंका प्रमुख […]

ग्लोबल मनी विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ (ग्लोबल मनी विक २०२५० को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो […]