ट्रेड टावरको आईपीओमाथि आजदेखि आवेदन दिन सकिने
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणको लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री गर्दैछ । कम्पनीले वैशाख ८ गतदेखि वैशाख २२ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ दशमलव ३० कित्ता शेयर बिक्री खुला गरेको थियो । पहिला चरणको शेयर बाँडफाँड सम्पन्न भएपछि अब कम्पनीले आम सर्वसाधारणलाई जेठ १४ बाट […]

