आज एकैदिन ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघिय संसद अन्तर्गत आज पाँच समितिको बैठक बस्दैछ । आज संघिय संसदको प्रतिनीतिसभा अन्तर्गत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्थ तथा सुचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभा अन्तर्गत संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । आजको अर्थ […]

