पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप
काठमाडौं । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप निम्तिएको छ । केबलकार बनाउन दिने र नदिने पक्षबीच शुक्रबार शुक्रबार झडप भएको हो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका(१० काफ्लेपाटीमा स्थानीयबीच झडप भएको हो । पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममाका बीचमा झडप भएको हो । कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु […]

