निर्यात व्यापारमा गलैंचा, चिया र अलैंचीको वर्चस्व

काठमाडौं । सरकारले निर्यात व्यापारका लागि विभिन्न नीतिहरु निर्माण गरे पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा निर्यात व्यापारमा परिवर्तन हुन सकेको छैन । निर्यात व्यापारको प्रमुख सामग्री बन्न पुगेको गलैंचा, चिया, अलैंची र र्यान लगायतका सामग्रीहरुले नै हाम्रो निर्यात व्यापार धानेको देखिन्छ । लामो समयदेखि निर्यात व्यापारको प्रमुख सामग्रीको रुपमा गलैंचा, चिया र यार्न रहेका छन् […]

देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम मौसम पुर्णतया सफा रहने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ  । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश […]

महिला यु १९ विश्वकप छनोट-नेपाल विजयी

काठमाडौं । युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको छ । १०३ रनको लक्ष्य पाएको थाइल्यान्ड ३५ रनमा अलआउट हुन पुग्यो । नेपालका लागि कप्तान पुजा महत्तोले ३५, सिमना केसीले र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गरेमा नेता ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रुपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरे । उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाको सम्बन्ध अझ सुदृढ […]

कामना सेवा विकास बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रेस्ट्रोमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले धुलिखेल, काभ्रे स्थित दुषित थानी हिमालयन रेस्ट्रोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा […]

नेपाल टेलिकमले कर्पोरेट ग्राहकलाई सहुलियत दरमा मल्टिपल टिभी जडानको सुबिधा दिने

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी Multiple TV जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी TV जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् । ४ देखि १० वटा TV जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु। २ हजार ९ […]

अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प विजयी

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गरेका छन् । कुल ५३८ इलेक्टोरल कलेजमध्ये २७७ मा जित हासिल गर्दै ट्रम्पले बहुमत हासिल गरेका हुन् । मतगणनाको प्रारम्भिक चरणदेखि नै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका लिएका थिए । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २२४ इलेक्टोरल कलेजमा जित हासिल गरेकी छिन् । अमेरिकी राष्ट्रपति निर्वाचित हुन […]

इजरायलका राजदूतमा पण्डित नियुक्त

काठमाडौँ । इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार पण्डितलाई राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम पण्डितलाई राजदूत पदमा नियुक्त गरेको शीतल निवासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। १४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डितलाई […]

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि भाइरल ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ । अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै आराम गरिरहेका छन् ।

सुदुरपश्चिम प्रदेशलाई नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेटको उपाधी

काठमाडौं । सुदुरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । विराटनगरमा भएको फाइलनमा लुम्बिनी प्रदेशलाई हराउँदै सुदुरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन भनेको छ । लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बन्न सफल भएको छ । १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा १ सय १९ रन मात्र […]