सुन चाँदीको मुल्य बढ्यो
काठमाडौं ।सोमबार सुनचाँदीको मूल्य बढेको छ । साताको दोस्रो दिन सुन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघले सोमबारका लागि छापावाला सुन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ र तेजावी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख […]

